दोहोरो कर छिटो हटाउन प्रम ओलीलाई लगानीकर्ताको अनुरोध

लण्डन । बेलायतको तीनदिने औपचारिक भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटी बेलायतका लगानीकर्ताहरुले दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिश, भारतीय मूलका ब्रिटिश र नेपाली डायस्पोराका करिब २० जना प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसित मंगलबार नेपाली दूतावास लण्डनमा भेटी सो अनुरोध गरेको हो । … Continue reading दोहोरो कर छिटो हटाउन प्रम ओलीलाई लगानीकर्ताको अनुरोध